संघीय निजामति सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । संघीय निजामति सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले समर्थन गरिएको थियो।

यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक असार २३ गते सोमबार दिउँसो १ बजेका लागि तोकिएको छ।

प्रतिक्रिया