• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

प्रिओपन सेसन - नेप्सेमा पहिरो,बैक र लद्युवित्तका शेयर मूल्यमा भारी गिरावट

काठमाण्डौ । आर.वि बैकको नयाँ सर्कुलेसन पछि शेयर बजारमा पहिरो गएको छ । 

साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से २० अंकले घटेर कारोबार भएको छ । नेप्सेसँगै अधिकांस कम्पनीहरुको शेयर मुल्यमा पनि गिरावट आएको छ । 

यो सेसनमा  आज १०५ कम्पनीहरुको ३ करोड ८४ लाख भन्दा धेरेको खरिद विक्रि भएको छ । जस मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको शेयर मूल्य घटेको छ । साथै १४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

प्रतिक्रिया