कोरोना निको हुनेको संख्या बढ्यो, कतिले जिते त कोरोना

पछिल्लो २४ घण्टामा ४४३३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि हुँदा सो संख्यामा संक्रमण मुक्त पनि बनेका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएको थियो ।  यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् ।

प्रतिक्रिया