काठमाण्डौं - साताको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अङ्कले घटेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २१५५ विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने ८ अर्ब माथि रहेको छ । आज हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।