रंगशाला निमार्णमा असफल धुर्मुस सुन्तलीको नयाँ गीत पनि चलेन - भिडियो सहित

काठमाण्डौ । चितवनमा अन्तराष्टिय स्तरको रंगशालाका असफलता मिलेपछि हास्य कलाकारको जोडी धुर्मुश सुन्तलीले फेरी आफ्नो पुरानै कर्ममा फर्किएका छन । 

उनीहरुले अभिनय गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएसँगै फेरी चर्चामा आएका छन् । गीतले दर्शक त्यति धेरै बनाउन नसकेपछि उनीहरु नियमित काममा फर्केपछि दर्शक भने खुसी छन । 

उनीहरुले अभिनय गरको नयाँ गीत मायाले जीवन सजाउमा अर्जुन पोखरेलले शब्द तथा संगीत सिर्जना गरेका छन भने रामजी लामिछानेले गीतको निर्देशन गरेका छन । गीतलाई भने कुमार कट्टेल र अस्मिता अधिकारीले आवाज दिएका छन । 

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस 

 

प्रतिक्रिया