सबैले चासोका साथ मतपरिणाम हेरिरहेको महानगरभित्र भरतपुर महानगर पनि पर्छ । यहाँ पनि एक गणतन्त्रसहित गठबन्धनबाट रेणु दाहाल र एमालेबाट विजय सुवेदीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले समेत कडा टक्कर दिइरहेका छन ।
पछिल्लो समयको मतपरिणाम यस्तो छ ।
भरतपुर महानगरपालिकाको ५६८४५ गणना गर्दा
मेयर
रेनु दहाल -२१४९२
विजय सुवेदी- १८२७०
जगन्नाथ पौडेल - ८१३३
उपमेयर
चित्रसेन अधिकारी -२३८६१
हिमला गुरुङ - १४०२८
वडाध्यक्ष ११ को ७२८२ गणनामा
सूर्य ३१४२
हसिया हथौडा २४४४
वडाध्यक्ष १२ मा ३४४० गणनामा
सूर्य १५६५
कलम १२४२