बाल गायिका कमला घिमिरेको यो बर्षको तीज गीत सार्वजनिक

काठमाण्डौ । लोकप्रिय बाल गायिका कमला घिमिरेको यो बर्षको तीज गीत सार्वजनिक भएको छ । 

शुभारम्भ डिजिटलको निमार्णमा यो बर्ष पनि पुरानै टिमले गीत बनाएको छ । दाजु बैनिको कथालाई गीतले विषय बनाएको छ भने समग्र पक्ष निकै दमदार रहेको छ । 


गीतमा खेम सेञ्चुरी र कमला घिमिरेको आवाज रहेको छ भने नेत्र अर्यालले गीतको शब्द कोरेका छन भने खेम स्वयमले लय सिर्जना गरेका छन । 

गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन । 

 

प्रतिक्रिया