• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चुक्ता पुँजी,नाफा र प्रति शेयर आम्दानीमा सबै भन्दा अब्बल छिमेकी लघुवित्त

काठमाण्डौ – पछिल्लो पटक राष्ट्र बैंकले अन्य वित्तीय संस्थाहरुलाई छोटो समयको लागि लघुवित्तमा लगानी गर्न रोकेको छ ।

यसले उच्च कारोबार हुने र मूल्य समेत उच्च रहेका लघुवित्तको शेयर मूल्य केही दिन यता लगातार घटेको छ । भने पछिल्ला केही दिन भने सामान्य बढेको छ ।

लघुवित्तहरुले पछिल्लो पटक सार्वजनिक गरेको वित्तीय विवरणमा छिमेकी लघुवित्त सबै भन्दा अब्बल देखिएको छ ।

प्रतिक्रिया