रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । मृगौला फेल भएर उपचार गराइरहेकी हास्य कलाकार पल्पसा ढंगोलले उपचार खर्च जुटाउनको लागि घर बेच्ने सोचमा रहेको बताएकी छन ।
एक टिभि कार्यक्रममा अन्तरर्वाता दिँदै उनले आफुले विगत ५ महिना देखि राम्रो सँग पानी नखाएकोे बताएकी छन । नेपाली हास्य क्षेत्रमा निकै सक्रिया उनको केहि समयमा मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ ।
आउनुहोस उनीसँग गरिएको कुराकानीको पुर्ण भाग हेर्नुहोस