काठमाण्डौ - हरेक साता सार्वजनिक हुने कार्यक्रम सारङ्गी सँगको यो साता गायिका विमा कुमारी दुरा अतिथिको रुपमा आएकी छन् ।
उनले कार्यक्रममा आफ्ना निकै चर्चित गीत सुनाएर दर्शकलाई मनमोहक बनाएकी छन् ।
८ हजार भन्दा धेरै लोक तथा दोहोरी गीतमा आवाज दिई सकेकी दुराको आवाजमा अझै पनि उस्तै जादू छ । उनले कार्यक्रममा आफ्नो विगत पनि सम्झेकी छन् ।
दर्शकले निकै खोजी गरेकी गीत तिम्लाई पाउन गाउँदा सबै भावुक भाएका छन् ।
सो कर्यरकमाको पुरै भाग हेर्नुहोस् ।