• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कोरोना महामारीका बीच शेयर बजारमा रौनक कायमै,बुधबार प्रि ओपनिङ सेसनम १२ अंकले बढ्यो नेप्से

काठमाण्डौ – कोरोना महामारीले थला परेको अर्थतन्त्र मा शेयर बजारले भने आसाको किरण जगाएको छ । यो अवधिमा पनि शेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

बुधबार प्रिओपन सेसनमा नेप्से १२ अंकले बढेर कारोबार भएको छ । कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेपछि नेप्से बढेको हो । मंगलबार २७ अंकले बढेर शेयर बजार बन्द भएको छ ।

यो सेसनमा कारोबार भएकोमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै २ कम्पनीको यथावत रहेको छ ।

८१ लाख भन्दा धेरैको कारोबार हुँदा विशाल बजारको शेयर सवैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया