रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । काठमाण्डौ महानगरबाट स्वतन्त्र उमेदवार बनेका बालेन शाहले आफ्नो मत १७ हजार कटाएका छन ।
पछिल्लो मतपरिणाम अनुसार शाहले १६ हजार ३१ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेका तर्फबाट उमेदवार बेनका केशव स्थापितले ८८७६ मत पाएका छन । त्यस्तै कांग्रेसका उमेदबार सिर्जना सिंहले भने ७९४१ मत ल्याउन सफल भएकी छन ।
उनीहरु बिचको मतान्तर अहिले ८१५५ रहेको छ । बिहान १० बजे सम्ममा १,२,३ र ५ नम्वर वडाको मत गणना सकिएको छ ।