प्रचण्ड पत्नी सीता दाहालको तस्बिरले धेरैलाई दुःखी बनायो

काठमाण्डौ – भर्खर मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रचण्ड पत्नी सीता दाहालको तस्बिरले धेरैको दुखी बनेको छ ।

निकै दुब्लो र बिरामी जस्तो देखिने उनको तस्बीर आफ्नै छोरी गंगा दाहाल र रेणु दाहालले सार्वजनिक गरेका हुन ।

सीता अहिले छोरी रेणुका साथमा चितवनमा बस्दै आएकी छन् । उनको तस्बीर सार्वजनिक भए पछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।

प्रतिक्रिया