गायिका जुना श्रीसलाई छाता ओढाउँदै गायक ईश्वर – भिडियो सहित

काठमाण्डौ – लोकप्रिय गायिका जुन श्रीसको आवाज रहेको नयाँ गीत मेरो सोल्टी भर्खरमात्र सार्वजनिक भएको छ ।

जुन श्रीस, ईश्वर सिंह,राजु ढकाल र देवी घर्तीको आवाज रहेको निकै उत्कृष्ट सो गीतमा माया प्रेमलाई निकै रमाइलो सँग उठाइएको छ ।

गीतलाई रमेश परियारले शब्द सिर्जना गरेका छन् भने विन्दु बाबुको लय सिर्जना रहेको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

प्रतिक्रिया