हमाल म्युजिकको अर्को उत्कृष्ट कोसेली – माया बिरानो

काठमाण्डौ- लामाे समयदेखी नेपालि गीत संगीतक क्षेत्रमा महत्वपुर्ण याेगदान गर्दै अाइरकाे चर्चित सगित कम्पनि हमाल म्युजिकले पछिल्लाे समयमा बिभिन्न गीत सगीत सार्बजनिक गर्ने त्रममा बहुप्रतिक्षित गीत माया बिरानाे सार्बजनिक गरेकाे छ ।

माया बिरानाे गितमा लाेकप्रिय गायिका मेलिना राइ र गायक अबिनाश श्रेष्ठकाे स्वर रहेकाे रहेकाे छ । रमा थापा काे रचना तथा सगितमा रहेकाे यस गीतमा लाेकप्रिय सगीत संयाेजक बिशाल निराैलाकाे एरेन्ज रहेकाे छ ।

लाेकप्रिय नायक अाकाश श्रेष्ठ र माेडल गरिमा शर्माकाे अभिनय रहेकाे यस गीत हमाल म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक भयकाे छ । सुजन शाहिकाे सम्पादन रहेकाे यस भिडियाेलाइ नबराज उप्रेतिले छायांकन गरेका छन । र्कितिपुरकाे रमर्णिय स्थान हात्तिबन रिसाेर्टमा छायाकन गरियकाे माया बिरानाे भिडियाेका निर्देशन तथा काेरियाेग्राफी चित्र मास्कि मगरले गरेका छन ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस

प्रतिक्रिया