काठमाण्डौ – सिडीडीसीले मेरो शेयरमा अझ केही दिन समस्या आइरहने आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
सामाजिक सञ्जालहरुमा केही दिन देखि मेरो शेयरमा समस्या आएको व्यापक गुनासो आएको थियो ।
यसो त अरु समय पनि राम्रो सँग नचल्ने मेरो शेयरमा यो पटक भने मर्मत र स्तर उन्नति गर्न लागेका कारण समस्या आउन सक्ने सिडीएससी को भनाइ छ ।