• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्से र कारोबार दुवै बढ्यो,

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से र शेयर कारोबार रकम दुवै बढेको छ ।

विगतको तुलनामा आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । आज सात अर्ब नजिकको कारोबार रकम पुगेको छ ।

बिहीबार नेप्से करिब १३ अंकले बढेको छ । २ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज लाईफ इन्स्योरेन्स र होटल उपसमूह बाहेक अरूमा हरियाली छाएको छ ।

प्रतिक्रिया