प्रि ओपनिङ सेसनमा २६ अंकले बढ्यो नेप्से

काठमान्डौ – साताको अन्तिम दिन बिहीबार नेप्से प्रि अपामेनिङ सेसनमा २६ अंकले बढेको छ ।

नेप्से संगै कारोबार रकम पनि उल्लेख वृद्धि भएको छ । यो सेसनमा १ करोड ६६ लाख भन्दा धेरैको कारोबार भएको छ ।

सबै भन्दा धेरै कारोबार अजोड इन्स्योरेन्सको हुँदा २ दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया