• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सासद कोमल ओलीसँग पशुपति शर्माले भने धन्यवाद - भिडियो सहित

काठमाण्डौ - सांसद तथा लोकप्रिय गायिका कोमल ओली र पशुपति शर्माको आवाज रहेको नयाँ गीत धन्यवाद भर्खर मात्र सार्वजनिक भएको छ । 

पशुपति शमाको लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई पशुपतिले कलात्मक रुपमा गीतमा उठाएका छन । गीतको मेसो भने इनेपाल खवरले जुराएको हो । 

ओली र पशुपति शर्माको सहकार्यलाई दर्शक स्रोताहरुले पनि उत्कृष्ट गीत भएको प्रक्रिया दिएका छन । अहिलेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको सो गीतमा पशुपति शर्मा र प्रिती आलेले अभिनय गरेका छन । 

गीतलाई इनेपाल खवरको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 


 

प्रतिक्रिया