दोहोरी च्याम्पियनमा भाग लिएकी कल्पना मिडियामा – चन्द्र शर्मा बारे के भनिन् त ?

काठमाण्डौ – दोहोरी च्याम्पियनका जज मध्यका एक चन्द्र शर्माले असोभाबीक प्रतिक्रिया दिएपछि चर्चामा आएकी कल्पना मिडियामा आउँदै सो विषयमा आफ्नो धारणा राखेकी छन् ।

अघिल्लो शनिबार सुरु भएको सो कार्यक्रमको अहिले निकै चर्चा भइरहेको छ त्यो नकारात्मक । कारण हो कार्यक्रमका जज ।

कल्पनाले चन्द्र शर्मा बारे के भनीन् त ? आउनुहोस् यो भिडियो हेरौ ।

प्रतिक्रिया