चर्चित सर्जक नवराज पन्तलाई हातैका पौजाले किन फाप्यो ?

काठमाण्डौ – किर्तिमानी गीत सालको पात लगायत दर्जन बढी उत्कृष्ट गीतहरुका सर्जक नवराज पन्तले आफ्नो युट्युब च्यानलबाट भर्खर मात्र सार्वजनिक भएको गीत हातैका पौजाले चर्चित बने पछि आफ्नो प्रतिक्रिया दिएका छन् ।

गीतले छोटो समयमै लाखौं दर्शक बनाउँदै धेरैको उत्कृष्ट प्रतिक्रिया पाएको थियो । पन्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतले नवराजको च्यानललाई पनि राम्रो सदस्य दिलाएको छ ।

आफूलाई बिछोडका गीत अत्यन्तै मन् पर्ने तर आफूले लेखेका बिछोडका गीत अपेक्षा अनुसार चर्चा हुन नसकेको पन्तको भनाइ छ ।

गीतलाई कुसल बेल्बासे र शान्ती श्री परियारले आवाज दिएका छन् भने कुसल ले गीतलाई बनाएका हुन ।

प्रतिक्रिया