दोहोरी च्याम्पियनको पहिलो भाग सार्वजनिक तर चर्को आलोचना

काठमाण्डौ – सबैभन्दा धेरै पुरस्कार राशि भएको प्रतियोगिता दोहोरी च्याम्पियन नेपाल टेलिभिजन बाट प्रशारण सुरू भएको छ ।

यस्तो प्रतियोगिता नेपालकै पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हो । पहिलो भाग सार्वजनिक भए संगै चर्चा र आलोचना सुरु भरको छ ।

भव्य सेटमा सुरु भएको सो कार्यक्रममा २४ टिमले सहभागिता जनाएका छन्

प्रीति आले र बद्री पंगेनी ले होस्ट गरेको कार्यक्रमा चन्द्र शर्मा,प्रजापति पराजुली,रमेश BG र सिता थापा जज रहेका छन् ।

प्रतियोगी प्रति उनीहरुले दिएको प्रतिक्रियाको भए अहिले निकै आलोचना भइरहेको छ ।

प्रतिक्रिया