बागलुङका युवा निर्देशक प्रेम थापालाई मायामा कस्ले झुक्कायो ? – भिडियो सहित

काठमाण्डौ – बागलुङका युवा निर्देशक प्रेम थापाको निर्देशन र दमदार अभिनय रहेको नयाँ गीत खोलिको पानीले भर्खर मात्र सार्वजनिक भएको छ ।

यस अघि पनि दर्जनौं गीतमा अभिनय गरिसकेका थापाको पछिल्लो गीत निकै उत्कृष्ट रहेको छ भने गीतको सम्पूर्ण पक्ष दमदार रहेको छ ।

रमेश राजा अधिकारीको शब्द रहेको गीतमा राजन राज शिवाकोटीको संगीत रहेको छ भने गीतलाई तुलसी अधिकारीले आवाज दिएका छन् ।

अभिनयमा थापालाई सगुन शाही र साथिहरुले साथ दिएका छन् ।

प्रतिक्रिया