राजेन्द्र कँडेल र सुनिता बुढाको आवाजमा ए आमा – भिडियो सहित

काठमाण्डौ – गायक राजेन्द्र कँडेल र सुनिता बुढाको आवाज रहेको मन् छुने गीत ए आमा भर्खर मात्र सार्वजनिक भएको छ ।

आमा छोरा बीचको कथालाई गीतले उत्कृष्ट रुपमा गीतमा उठाएको छ ।

गीतलाई नारायण शर्माको शब्द रहेको सो गीतमा लय भने गायक कडेलको नै रहेको छ ।

गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन् भने विमल अधिकारी र रश्मी भट्टको अभिनय रहेको छ ।

प्रतिक्रिया