एउटा उत्कृष्ट सिर्जना नौतुनाको रेल – भिडियो सहित

काठमाण्डौ – करिब ६० लाख नेपाली रोजगारीको शिलशिलामा विदेशमा रहेका छन् । विदेशमा जानु पर्दा उनीहरूको घर परिवारमा बिचल्ली समेत हुने गरेको छ ।

यस्तै विषयलाई समेटिएको निकै दमदार गीत नौतुनाको रेल भर्खर मात्र सार्वजनिक भएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।

गीतमा रेशम निर्दोष र शान्ती श्री परियारको आवाज रहेको छ । गीतलाई उदय भट्टराई र केशव शर्माले सिर्जना गरेका हुन् ।

गीतमा नम्रता सापकोटा र रेशम निर्दोषको अभिनय रहेको छ । गीतलाई कुमार केसीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया