इन्द्रेणीकी कल्पना दाहाल किन रोइन् यसरी ? – भिडियो सहित

काठमाण्डौ – लोकदोहोरी मार्फत सबै माझ लोकप्रिय बनेकी गायिका कल्पना दाहाल आज एउटा अन्तर्वातामा भक्कानिएकी छन् ।

आज भन्दा एक वर्ष पहिला आफ्नो दाईलाई गुमाउँदाको पीडा सम्झेर उनी निकै रोएकी छन् ।

कल्पना पछिल्लो समय इन्द्रेणीमा दोहोरी गाउने गरेकी छिन् ।

आउनुहोस् उनीसँग गरिएको कुराकानीको यो भिडियो हेर्नुहोस ।

प्रतिक्रिया