गुल्मी र बागलुङको माया सूर्यको तीज गीतमा ( भिडियो सहित )

काठमाडौं - लोकप्रिय गायक तथा सर्जक सूर्य खड्काको आवाज रहेको नयाँ गीत माया बागलुङको सार्वजनिक भएको छ । 

यो तीजमा एक दर्जन गीतमा आवाज दिएका खड्काको यो गीतलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । गीत सामाजिक सञ्जालहरुमा निकै चर्चामा रहेको छ । 

बागलुङ र गुल्मीको प्रेमलाइ जोडेर तयार पारिएको गीतमा अर्जुन सुवेदीको शब्द साथै सूर्यको आफ्नै लय सिर्जना रहेको छ । 

गीतमा सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने सूर्य खड्काको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

 

प्रतिक्रिया