काठमाडौँ – आफ्नो एउटा सामाजिक संजालको पोष्ट लाई दिएर चौतर्फी रुपमा आलोचना भएपछि नायिका श्वेता खड्का मिडियामा आएकी छन् ।
माझी बस्तीमा आर्थिक संकट आइपरेको बताएपछि उनीमाथि उनको जीवन शैलीलाई जोडेर धेरैले आलोचना गरेका थिए ।
धेरैले आर्थिक पारदर्शिताको कुरा उठाए पछि नायिका श्वेता मिडियामा आएर आफ्नो भनाई रहेकी छन् ।
उनी कुराकानीका क्रममा निकै भावुक समेत भएकी छन् ।
आउनुहोस् पुरै कुराकानी हेरौ