सुप्रिम र पूजाले गाएपछि देउरालीलाई भेटी एकाएक चर्चामा

काठमाण्डौ । कुनै गीत चल्नको लागि धेरै लगानी गर्नु पर्छ भिडियो राम्रो बनाउनु पर्छ भन्ने छैन । केही समय पहिला सार्वजनिक भएर मध्यम दर्शक बनाउन सफल गीत देउरालीमा भेटी सुप्रिम मल्ल र पूजा देवकोटाले गाएपछि भने रातारात चर्चामा आएको छ । 

गीतको भिडियो सामान्य छ । अडियो र शब्द दमदार छन । दर्शकहरूले यस्तै गीतलाई मन पराउने गरेका छ । गीतले सामाजिक सञ्जालहरूमा समेत निकै चर्चा पाइरहेको छ । यो समाचार तयार पार्दा सम्म गीतले एक लाख भन्दा धेरै दर्शक बनाएको छ भने दर्शकको राम्रो प्रतिक्रिया समेत पाएको छ । 

गीतलाई  शरद पाण्डेले शब्द सिर्जना गरेका हुन भने विक्रम परियारले लय सिर्जना गरेका छन । गीतको बजार ब्यवस्थापन भने Baba Entertainment TV गरेको छ । 

 

प्रतिक्रिया