पत्रकार सन्तोष देउजाले लाहुरेको जोडीसँग गरे यस्तो कुराकानी,अन्तिम भिडियो भएको जानकारी

काठमाडौ – बिछोडिएका एक जोडीलाई पत्रकार सन्तोष देउजाको पहलमा पुनर मिलन भएको छ ।

भारतीय सेनामा रहेका राहुल र स्मिताको घरबार लगभग बिग्रिएको अवस्थामा थियो ।

यही खबर सार्वजनिक गरेका देउजाले उनीहरूको मिलन गराएका हुन् ।

मिलन पछिको उनीहरूसँग गरिएको अन्तिम कुराकानी यस्तो छ

प्रतिक्रिया