नयाँ कलाकारहरूको उत्कृष्ट प्रस्तुती रुखै सूरेली - भिडियो सहित

काठमाडौं - नयाँ अनुहार सहितका कलाकारहरुले बनाएको गीत रुखै सुरेली भर्खर मात्र सार्वजनिक भएको छ । 

लय,शब्द निकै दमदार रहेको सो गीतमा चर्चित गायिक अमृता नेपाल र डिप्लप खत्रीले आवाज दिएका छन् । गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्यले संगीत संयोजन गरेका छन् । 

सुरेश भुर्तेलले शब्द सिर्जना गरेको गीतलाई गायक खत्रीले नै लय सिर्जना गरेका छन् । सुरेश राजा भुर्तेलको निर्देशन रहेको गीतमा गायक खत्री र रश्मिको अभिनय रहेको छ । 

 

प्रतिक्रिया