काठमाडौ – भर्खरमात्र डिजिटल माध्यमबाट सार्वजनिक भएको चलचित्र आमालाई दर्शकले निकै रुचाइएको पाइएको छ ।
चलचित्र सार्वजनिक भएको छोटो समयमा दश लाख भन्दा धेरैले हेरेका छन् । चलचित्र हेर्ने प्राय सबै दर्शकले फिल्मको निकै प्रसंसा गरेका छन् ।
यो चलचित्र अहिले युट्युबको उत्कृष्ट को सूचीमा २ नम्बरमा रहेको छ ।