कुसल विश्वकर्माको जादुमय आवाजमा नयाँ गीत आज भेटम दर्शकको रोजाइमा

काठमाडौ – निकै प्रतिभावान गायक तथा सर्जक कुशल विश्वकर्मा र देवी घर्तीको आवाज रहेको नयाँ गीत आज भेटम भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई ओम रोका मगरले लय तथा शब्द सिर्जना गरेका हुन् ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने लोमस शर्मा,अञ्जली अधिकारी र रामचन्द्र अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया