लामो समयको अन्तरालपछि बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाजमा नयाँ गीत पुतली

काठमाडौ – बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज रहेको नयाँ गीत पुतली भर्खर मात्र सार्वजनिक भएको छ ।

केही समयको अंतराल पछि माझी र विश्वकर्माको आवाजमा नयाँ गीत सार्वजनिक। जाएको हो ।

यसो त यो जोडीका धेरै चर्चित गीतहरू सार्वजनिकभै सकेका छन् ।

पछिल्लो गीत पुतलीको DB अनुरागीको शब्द सिर्जना रहेको छ भने सर्जक शिव हमालको लय सिर्जना रहेको छ ।

गीतको म्युजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने सागर लम्साल,अञ्जली अभिकरी,राजन अले र वसन्ती ओलिको अभिनय रहेको छ ।

गीतलाई मेसन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया