चुनाव हारेपछि कमल थापाको मनै फाट्यो

काठमाण्डौ । राप्रपाको चुनावमा राजेन्द्र लिङ्देलसँग पराजित भएका थापाले सुरुमै त्यसको दोष राज संस्थामाथि थोपरेका थिए भने अहिले फेरी कविताको सम्झना गरेका छन ।

उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो । उनले लेखेका छन । 

यसअघि आफुलाई निर्मल निवासले धोका दिएको समेत बनाएका थिए ।

 

प्रतिक्रिया