भोली शनिबार पनि सबै बैक खुल्ला रहने,यस्तो छ कारण

काठमाण्डौ – सधैँ शनिबार बन्द हुने बैकहरु पुस २५ गते भने खुल्ला रहने भएका छन ।

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।

बैकका राजश्व संकलन हुने सबै शाखाहरु शनिवार खुल्ला रहने छन । राष्ट्र बैंक निर्देशन अनुसार केहि बैकहरुले सूचना जारि गरि बैक खुल्ला रहने सूचना दिइसकेका छन भने अन्य बैकहरुले पनि सूचना जारि नगरे पनि शाखा खुल्ला रहने बताएका छन ।

प्रतिक्रिया