प्रकाश सापकोटाको “कुखुराको भाले” हेरेर दर्शक रमाउँदै

काठमाडौ – दीपिका म्युजिक को प्रस्तुती नयाँ गीत कुखुराको भालेलाई दर्शकले मन पराउँदै गएका छन् ।

युवा गायक प्रकाश सापकोटा र रचन रिमालले आवाज दिएका छन् । गीतलाई प्रकाश सापकोटा आफैंले शब्द सिर्जना गरेका छन् भने नरेश खाती क्षेत्रीले लय सिर्जना गरेका छन् ।

गीतलाई काजिस् श्रेष्ठले निर्देश गरेका छन् भने दुर्गेश थापा,काजिश र योङसु श्रेष्ठले अभिनय गरेका छन् ।

प्रतिक्रिया