युट्युबमा देखियो समस्या, इन्टरनेट हुँदा पनि अफलाइन देखाउने

काठमाडौ – लोकप्रिय भिडियो सेयरिङ वेबसाइट युट्युबमा समस्या आएको छ ।

यो विश्व भरी या नेपाल लगायत एसियामा हो भन्ने अझै आधिकारिक रुपमा जानकारी आएको छैन ।

प्रयोग कर्तालाई अनलाइन हुँदा पनि अफलाइन देखाउने समस्या देखिएको छ । यस विषयमा गुगलले भने अहिले सम्म आफ्नो धारणा राखेको छैन ।

केही दिन पहिला फेसबुक massager मा पनि समस्या आएको थियो ।

प्रतिक्रिया