टीका सानु र इन्द्रेणी विवाद बारे पुण्य गौतमले यस्तो सुझाव दिए – भिडियो सहित

काठमान्डौ – पछिल्लो समय टिका सानु र कृष्ण कँडेल बीचको विवाद निकै चर्चामा छ ।

हुन त उनीहरुले आफूहरु बीच कुनै मन् मुटाव नरहेको जनाएका छन् तर बिबाद भने चर्की रहेको छ ।

यसै बीच अभियन्ता पुण्य गौतमले पनि यस विषयमा टीका सानुको दोष रहेको बताउँदै आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया