जीवन साथीको मायाले बुद्धिसागर विदेशबाट ६ महिनामै घर फर्किए यसरी – भिडियो सहित

काठमाडौ – एक दर्जन भन्दा धेरै निकै उत्कृष्ट गीतहरू सार्वजनिक गरिसकेका लोकप्रिय गायक तथा कुशल सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत दुलही सम्झेर सार्वजनिक भएको छ ।

नव विवाहित जोडी जो बिहे गरी प्रदेश जान्छन् अनि आफ्नो जीवन साथीको मायाले विदेशबाट फर्किन्छ उनीहरुको भावनालाई गीतले उठाएको छ ।

बस्याललाई आवाजमा गायिका देवी घर्तीले साथ दिएकी छन् । गीतको लय शब्द बस्याल आफैंले बनाएका हुन । दुर्गेश थापा र स्तु कार्कीको अभिनय रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

बस्यालको डाँफे नाचेर, बुढेस कालैमा जस्ता बहुचर्चित गीत अहिले पनि सबैको मन मनमा गुन्जिएको छन् ।

प्रतिक्रिया