काठमाडौ – फेसबुक म्यासेन्जरमा आज दिउँसोदेखि समस्या आएको छ ।
फेसबुकले आधिकारिक रुपमा यो कुरा जानकारी नदिए पनि धेरैले इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको गुनासो प्रयोगकर्ताहरुले गरेका छन् ।
म्यासेन्जरमा सन्देश पठाउदा सेण्ड नहुने तथा नो इन्टरनेट भन्ने जस्ता समस्या प्रयोगकर्ताले भोगिरहेका छन् ।