काठमाडौ – इन्द्रेणी कार्यक्रमा बोलिएको केही संवादलाई लिएर पछिल्लो समय गायिका टीका सानुको निकै आलोचना भइरहेको छ ।
कलाकार ले इन्द्रेणी चलाएको की इन्द्रेणी ले कलाकार भन्ने विषयलाई लिएर राखिएको धारणालाई अहिले भाइरल बनाइएको छ ।
यही विषयमा टीकाको आलोचना भइरहेको थियो । आफ्नो आलोचना भए पछि यस विषयमा टिकाले मुख खोलेकी छन् ।
उनले आफूले गलत नभनेको जिकिर गर्दै कृष्ण कडेल र आफूहरु बीच त्यस्तो कुनै मनमुटाव नरहेको बताएकी छन् ।
सबैमा नमस्कार।
नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु…Posted by Tika Sanu on Wednesday, December 9, 2020