शुभ बिहानी । आज बिहिबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस

मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।

वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।

मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।

कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको योग छ ।

सिंह – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।

कन्या – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

तुला – लगानीमा राम्रो आम्दानी होला । वैदेशिक यात्रा सफल हुने छ ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – लामो यात्रा नगर्नु होला । आर्थिक नोक्सानी हुन सक्ने छ । चोटपटक लाग्न सक्ने छ ।

मकर – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

कुम्भ – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।

मीन – सांगीतिक क्षेत्रमा रुचि लाग्ने छ । धन लाभ हुने योग छ । यात्रा सफल हुने छ ।

प्रतिक्रिया