गायिका ज्योति मगर “आउट”,यसरी भइन् भावुक – भिडियो सहित

काठमाडौ – लोकप्रिय गायिका तथा मोडल ज्योति मगर पछिल्लो समय चर्चामा रहेको टिभी रियालिटी सो डान्सिङ विथ स्तरको उत्कृष्ट ४ मा पुग्न चुकेकी छन् ।

विभिन्न अवतारमा नृत्य प्रस्तुत गर्ने थापाले आफ्नो दमदार प्रस्तुतिका कारण टप पाँच सम्म पुगेकी थिएन ।

कार्यक्रमबाट बाहिरिए पछि ज्योतिले भावुक हुँदै आफूले कार्यक्रम बाट धेरै सिक्ने अवसर पाएको बताइन् । उनी बाहिरिँदा जज पनि भावुक भएका थिए ।

प्रतिक्रिया