वीरगञ्ज उच्च अदालतका न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ

काठमाडौं, — नेकपाका बहुमत कार्यकर्ताहरूले वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुमाथि इजलासमै पुगेर मोसो प्रहार गरेका छन्।

प्रहरीका अनुसार, घटनापछि संलग्नमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको छ।

न्यायाधीश थारुले केही दिन अघि नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएको फैसलामा संलग्न थिए। यही फैसलाको विरोधमा नेकपा कार्यकर्ताहरूले आक्रोश पोख्दै न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय