युवा क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौ – युवा क्रिकेटर सन्दिप लामिछाने लाई कोरोना संक्रमण भएको छ ।

लामिछानेले आजा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सन्दीपले आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । उनले हाल आफूमा लक्षणसमेत देखिएको बताएका छन् । यसअघि नेपाली टोलीका अन्य चार खेलाडीमा पनि कोरोना संकमण देखिएको छ ।

आफू होम आइसोलेशनमा रहेको र अवस्था बिस्तारै सुधार हुँदै गइरहेको लामिछानेले बताएका छन् ।

प्रतिक्रिया