भारत – भारतको कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको बच्चा जन्माएको छ ।
बाँदरको अनुहारको पाठो जन्माएपछि अहिले लाखलाई हेर्न गाउँलेहरूको भीड लागेको छ साथै उनीहरुले भगवानको रुप भन्दै खाको पैसा चढाएर पूजा समेत गरिरहेका छन् ।
कानपुरको जहाँगिराबादका सीताराम कठेरियाको बाख्राले उक्त पाठो जन्माएको थियो ।
बाख्राले अनौठो अनिवार्यको जन्माएको हल्ला गाउँभरी फैलिएपछि हेर्ने हेर्नेको घुइँचो लागेको हो अहिले पनि त्यो पाठ जिउँदै रहेको छ