काठमाडौं – स्वास्थ मन्त्रलायले दिएको जानकारी अनुसार २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । यस्तै ३ हजार ५३८ कोरोनामुक्त भएका छन्