तिहार पछि खुलेको शेयर बजारमा रौनक, ६ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं – तिहारको बिदा संगै आज खुलेको शेयर बजारमा रौनक आएको छ । आज २३.३२ अंकको वृद्धि हुँदै बजार बन्द भएको छ ।

आज ६ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साथै आज ४ अर्ब ७९ करोड भन्दा धेरैको कारोबार समेत भएको छ ।

आज नेपाल री इन्स्योरेन्स को सबैभन्दा धेरै कारोबार भएको छ भने शेयर मूल्य समेत एक हजार माथि पुगेको छ ।

प्रतिक्रिया