गायक पुस्कल शर्माको तिहार ( फोटो सहित)

आज दीपावली । सबैले आफ्ना दिदी बेनीबाट सप्तरङ्गी टीका र माला ग्रहण गरेका छन् ।

यसै बीच गायक तथा सर्जक पुस्कल शर्माले समेत आफ्नो तिहारको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया